Shankar National English Secondary School
Annual Result 2076

April 30, 2020

Annual Result 2076

मिति:2077-01-17
बार्षिक परिक्षा-को नतिजा प्रकाशन सम्बन्धमा सूचना!!📢
आदरणीय अभिभावकज्युहरु,
यो बिषम परिस्थितिमा पनि school/student/parents बीचको दुरी लाई नजिक बनाउन र विध्यार्थीहरूको अध्ययनलाई निरन्तरता दिनको लागि विद्यालयले भरपुर प्रयास गरिरहेको कुरा अवगत गराउन चाहन्छौ।
साथै बार्षिक परिक्षाको नतिजा प्रकाशन यही मिति 2077-01-1️⃣8️⃣ गते बेलुकी 4️⃣:0️⃣0️⃣ बजे विभिन्न माध्यमद्वारा प्रकाशन गरिने छ। कुनै एक आफुलाई सहज माध्यमद्वारा नतिजा बारे जानकारी लिनको लागि हार्दिक अनुरोध गर्दछौं ।
🖥FB Page/📲SMS/📗School App/💻Web site/☎️Audio Notice Board/📞Phone)
( कक्षा:8 को नतिजा सूर्यविनायक नगरपालिकाको शिक्षा शाखाबाट प्रकाशन गरे पछि मात्र जानकारी गराइने छ। )
( थप जानकारीको लागि :9851167978)
धन्यबाद !😊